Our Story
about our background
Established.
the story so far
चौतारी रेष्टुरेन्ट एण्ड बार लामो समयसम्म बैंकिंग र ब्यबस्थापकीय क्षेत्रमा अनुभव संगालेका व्यक्तिहरुद्वारा संचालित छ l अनुभवी र Passionate Chef हरुका साथै समर्पित कर्मचारीहरुको साझा उदेश्य “स्वाद, स्वास्थ्य र मूल्य” तिनै पक्षलाई बराबर महत्व दिइ ग्राहक सन्तुष्टिलाइ अधिकतम पार्ने रहेको छ l हामी निरन्तर सिकाइ र सुधारमा बिश्वास गर्दछौ l
• “स्वाद अनि, स्वास्थ्य पनि” भन्ने हाम्रो मूलमन्त्र रहेको छ l
• हामी हाम्रा परम्परागत अनि स्वास्थ्यबर्द्धक खानाहरुलाई प्रोहत्साहन गर्नेछौ l
• “संस्थागत सामाजिक उत्तरदायित्वलाई” हामीले ब्याबसायिक जीवनको अभिन्न अंगका रुपमा बुझेका छौ l एक जिम्मेवार “Corporate Citizen ” को हैसियतमा आफ्ना गतिविधिहरुको Environmental Footprint प्रति सदैब सजग रहनेछौ l
हाम्रा सेवाहरु:
होम डेलिभरी
कार्यक्रमका लागि अर्डर
खाना, नास्ता
पार्टी, Birthday Celebrations
The team.
people
Hell of woke normcore unicorn banjo edison bulb yr freegan tousled lo-fi dreamcatcher chillwave schlitz migas.
Green juice cold-pressed wolf moon single-origin coffee cliche vegan, lumbersexual hexagon.
Meggings irony trust fund glossier mixtape pabst. Selvage humblebrag, glossier authentic you probably haven’t heard of them chillwave succulents messenger bag poke.
